Logo
२०८३, कार्तिक १२ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक १२ गते

स्वर्णिम वाग्लेले कुट्ने धम्की दिएको मुकुल ढकालको आरोप


  • लुम्बिनी चिन्तन
  • आषाढ ३०, २०८१ आइतवार
  • 396
    SHARES

स्वर्णिम वाग्लेले कुट्ने धम्की दिएको मुकुल ढकालको आरोप

भैरहवा, असार ३० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मुकुल ढकालले उपाध्यक्ष स्वर्णिम वाग्लेको सचिवालयले कुट्ने धम्की दिएको बताएका छन् ।आइतबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै ढकालले भनेका छन्, “स्वर्णिम वाग्लेको सचिवालयबाट मलाई पटक पटक फोन गरे, फोन उठाइन् । मसँगै बस्ने भाइलाई फोन गरेर ‘मुकुललाई कुट्छु, त्यसलाई छोड्दिन’ भनेर फोनमा भनेको भन्दै उनले फेसबुकमा लेखेका हुन् ।ढकाललाई पार्टीले साधारण सदस्य मात्र रहने गरि महामन्त्रीबाट निस्कासन गरेको छ ।news_njyoqpvvq22.png


लुम्बिनी चिन्तन

थप समाचार