Logo
२०८३, कार्तिक १२ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक १२ गते

२१ सचिवको सरूवा, अर्थमा घिमिरे


  • लुम्बिनी चिन्तन
  • श्रावण १५, २०८१ मंगलवार
  • 324
    SHARES

२१ सचिवको सरूवा, अर्थमा घिमिरे

भैरहवा, साउन १५ । सरकारले २१ जना सचिवहरूको सरूवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले एकैपटक धेरै सचिवहरूको सरूवा गर्ने निर्णय गरेको हो।मन्त्रिपरिषद निर्णय अनुसार रामप्रसाद घिमिरे अर्थ सचिव भएका छन्। यसअघि उनी राजस्व सचिव थिए।त्यस्तै बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश घिमिरेलाई राजस्व सचिव बनाउने निर्णय गरेको छ।मन्त्रिपरिषद स्रोतका अनुसार यसअघि अर्थसचिव रहेका मधुकुमार मरासिनीलाई उपराष्ट्रपति कार्यालयमा सरूवा गरिएको छ।


लुम्बिनी चिन्तन

थप समाचार