Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन रुपन्देहीको जिल्ला सल्लाहकारमा विनिता गुप्ता मनोनित


  • लुम्बिनी चिन्तन
  • भाद्र १९, २०८१ बुधवार
  • 1.0K
    SHARES

राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन रुपन्देहीको जिल्ला सल्लाहकारमा  विनिता गुप्ता मनोनित


भैरहवा भाद्र १९/
राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन रुपन्देहीको जिल्ला सल्लाहकारमा  विनिता गुप्ता मनोनित भएकी छन् । 

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन रुपन्देहीले  संगठनको जिल्ला सल्लाहकारमा स्थानिय निर्वाचनमा सिद्धार्थनगर नगरपालिकाको उपमेयर पदमा पार्टी वाट उमेदवार बन्नु भएकी विनिता गुप्तालाई मनोनित गरेको हो ।

त्यसैगरी पदमा थापा, उमा राना लाई पनि सल्लाहकारमा मनोनित गरीएको छ । त्यसैगरी सुशीला खवास र लक्ष्मी परियारलाई जिल्ला सदस्यमा मनोनित गरी मनोनयन–पत्र प्रदान गरिएको छ । 
कार्यक्रममा राप्रपा केन्द्रीय सदस्य स्वाती थापाले मनोनित सल्लाहकार र सदस्यहरुलाई मनोनयन–पत्र प्रदान गरेकी थिईन ।


लुम्बिनी चिन्तन

थप समाचार