भैरहवा असोज १२/
कृषि ज्ञान केन्द्र भैरहवाले आर्थकि बर्ष २०८१र०८२ को वार्षिक स्वीकृत कार्यक्रम सार्वजनकिरण सम्पन्न गरेको छ ।
कार्यक्रम कृर्षि ज्ञान केन्द्रका रुपन्देहीका प्रमुख शवि प्रसाद अर्यालको अध्यक्षता तथा जल्लिा समन्वय समतिकिा प्रमुख उमाकान्त चपाइको प्रमुख आतथ्यितामा कार्यक्रम संचालन भएको थियो।
प्रस्तुतीकरण कार्यक्रम कृर्षि ज्ञान केन्द्र, रुपन्देहीका प्रमुख शवि प्रसाद अर्याल र भेटेनरी अस्पताल तथा पशु सेवा बज्ञि केन्द्रका प्रमुख दपिक भुषालले आर्थकि बर्ष २०८१र०८२ को बार्षकि स्वीकृत कार्यक्रम प्रस्तुतकिरण गरेका थिए ।
रुपन्देहीमा पशुपन्छी तथा मत्यतर्फको सेवा अवस्था हेर्दा कृषमिा आधुनकिीकरणका लाग िविभिन्न प्रबधिहिरु संचालनमा आएको कृर्षिज्ञान केन्द्रका प्रमुख शवि प्रसाद अर्यालले बताए ।
भेटेनरी अस्पताल तथा पशु सेवा बज्ञि केन्द्रका प्रमुख दपिक भुषालले बोल्दै नयाँ कसिान थप गर्न भन्दा पन िभएका कसिानहरूलाई राम्रो बनाउन ध्यान दनि पर्नेमा जोड दएि ।
त्यस्तै प्रधानमन्त्री कृर्षि आधुनिकिकरण परियोजना प्रमुख नारायण काफ्लेले सुरुको बर्षहरुको तुलनामा कृर्षि ज्ञान केन्द्र र भेटेनरी अस्पताल तथा पशु सेवा बज्ञि केन्द्रको काममा धेरै सुधार आएको बताए ।
त्यस्तै गर िजल्लिा समन्वय समतिकिा प्रमुख उमाकान्त चापाईंले बोल्दै सरकारी कर्मचारी अर्थात प्राबधिकिहरुले किसानको लाग िनिरन्तर फल्डिमा खटनि आग्रह गरे । किसानहरुलाई खुसी बनाएर अगाडि नबढेको जनाउदै कृषकहरुलाई आवस्यकतामा तयार हुन अनुरोध गरे ।
कार्यक्रमका अध्यक्ष तथा कृर्षि ज्ञान केन्द्रका प्रमुख शवि प्रसाद अर्यालले बोल्दै आर्थकि बर्ष ०८१र०८२ को कार्ययोजना संघीयता यताकै परस्किृत भएर आएको बताउदै प्रदेशमा गइ कृर्षि मन्त्रालयमा धेरै छलफल पछि प्राबधिकि सेवानै दनिे गरि अगाडि बढ्नु पर्ने कुरा ५र६ बर्ष अगाडी बाट चलेपनी अहलिे परस्किृत भएर आएको बताए ।
कार्यक्रममा बशिेष अतिथि राष्ट्रयि गहुवालि कार्यक्रम प्रमुख रोशन बस्नेत , बीउ बजिन प्रयोगशाला प्रमुख दपिक सापकोटा , भेटेनरी अस्पताल तथा पशु सेव बज्ञि केन्द्रका प्रमुख दपिक भुषाल , प्रधानमन्त्री कृर्षि आधुनकिीकरण परियोजना प्रमुख नारायण काफ्ले लगायतको उपस्थिित रहेको थयिो भने वरष्ठि कृर्षि प्रसार अधकिृत अनलि बनयिाको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थयिो ।