Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

जिल्ला अदालतकाे आदेशविरुद्ध रवि लामिछाने उच्च अदालतमा


  • लुम्बिनी चिन्तन
  • फाल्गुण २६, २०८१ सोमवार
  • 412
    SHARES

जिल्ला अदालतकाे आदेशविरुद्ध रवि लामिछाने उच्च अदालतमा

भैरहवा, फागुन २६ । रास्वपा सभापति रवि लामिछानेले रुपन्देही जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा निवेदन दर्ता गराएका छन्।

बुटवलको सुप्रिम सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा माघ १३ गते रुपन्देही जिल्ला अदालतले एक करोड रुपैयाँ धरौटी लिएर उनलाई थुनामुक्त गर्ने आदेश दिएको थियो।

फौजदारी कार्यविधि संहिताको दफा ६८ बमोजिम धरौटी माग गरिएकोमा चित्र् नबुझी सो बेरितको आदेश बदर गरी दफा ६( बमोजिम साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरिपाऊँ भनी लामिछानेले दफा ७३ बमोजिम उच्च अदालतमा आज निवेदन दर्ता गराएका हुन्।


लुम्बिनी चिन्तन

थप समाचार