Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

चुरे संरक्षणको गुरुयोजना पुनरावलोकन गरिने सरकारको आगामी योजना


  • लुम्बिनी चिन्तन
  • बैशाख १९, २०८२ शुक्रवार
  • 688
    SHARES

चुरे संरक्षणको गुरुयोजना पुनरावलोकन गरिने सरकारको आगामी योजना

भैरहवा, १९ बैशाख । सरकारले तराइ मधेस चुरे संरक्षणका लागि गुरुयोजना पुनरावलोकन गर्ने भएको छ । 

 

राष्ट्रपति चुरे तराई मधेश संरक्षण परियोजनाको पुनरसंरचना गरी राष्ट्रिय चुरे संरक्षण आयोजनाको रुपमा अघि बढाइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

 

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद्‍मा पेस गरेको सरकारको नीति तथा कार्यक्रम बाचन गर्दै सरकारको तयारीका बारेमा जानकारी दिएका हुन् ।
आर्थिक वर्ष २०८२र८३ को नीति तथा कार्यक्रममा सरकारले सो योजना समेटेको हो । राष्ट्रपति पौडेलले भने, ‘चुरे संरक्षणका लागि गुरुयोजना पुनरावलोकन गरिने छ । राष्ट्रपति चुरे तराई मधेश संरक्षण परियोजनाको पुनर्संरचना गरी राष्ट्रिय चुरे संरक्षण आयोजनाको रूपमा अघि बढाइनेछ ।’


सरकारको नीति तथा कार्यक्रम बाचन जारी रहेको छ ।


लुम्बिनी चिन्तन

थप समाचार