Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

रोकिएका अनुसन्धानका सबै फाइल खोल्न गृहमन्त्री अर्यालको निर्देशन


  • लुम्बिनी चिन्तन
  • आश्विन १०, २०८२ शुक्रवार
  • 326
    SHARES

रोकिएका अनुसन्धानका सबै फाइल खोल्न गृहमन्त्री अर्यालको निर्देशन

काठमाडौं, १० असोज । गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न ठूला मुद्दाहरूको अनुसन्धान निष्पक्ष ढंगबाट गर्न प्रहरीलाई निर्देशन दिएका छन् ।

शुक्रबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) कार्यालयको निरीक्षण गर्न पुगेका मन्त्री अर्यालले राजनीतिक कनेक्सनका आधारमा रोकिएका सबै फाइल अघि बढाउन निर्देशन दिएका हुन् ।

निरीक्षणपछि गृहमन्त्री अर्यालले पत्रकारसित भनेका छन्, “सबै फाइलको ब्रेक थ्रू हुन्छ । राजनीतिक दबाबका कारण रोकिएका फाइलहरू अघि बढ्छन् ।”

सीआईबी प्रमुखमा केही दिनअघि मात्रै सरकारले एआईजी मनोज केसीलाई ल्याएको छ ।


लुम्बिनी चिन्तन

थप समाचार