Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

रोल्पा र रुकुममा केपी शर्मा ओलीको नेतृत्वले चुनाव जित्ने : मुख्यमन्त्री पाेखरेल


  • लुम्बिनी चिन्तन
  • फाल्गुण १, २०७७ शनिवार
  • 668
    SHARES

रोल्पा र रुकुममा केपी शर्मा ओलीको नेतृत्वले चुनाव जित्ने : मुख्यमन्त्री पाेखरेल

भैरहवा । नेकपा स्थायी कमिटि सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले रोल्पा र रुकुममा केपी शर्मा ओलीको नेतृत्वले चुनाव जित्ने बताएका छन ।

 
नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली पक्षको बृहद आमसभामा बोल्दै पोखरेलले देश चुनावको पक्षमा उभिरहेकोले अबको जनमतले हारेको सबै क्षेत्रमा पनि ओली चेतृत्वले जित हासिल गर्ने बताए । 

लुम्बिनी प्रदेशका जनता स्थायित्व, विकास समृद्धि, राष्ट्रिय स्वाभिमानको रक्षा गर्न चाहेको आजको उपस्थिती सभाले देखाएको बताउदै उनले केही दिन अघि कोण सभा गरेर प्रधानमन्त्रीलाई लल्कार्ने काम भयो, जस्को फलस्वरुप आजको विशाल मैदान पनि सानो भएको बताए । 

butwal sabha.jpg


लुम्बिनी चिन्तन

थप समाचार