Logo
२०८३, कार्तिक १२ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक १२ गते

खिमलाल देवकोटा राष्ट्रिय सभा सदस्यमा विजयी


  • लुम्बिनी चिन्तन
  • जेठ ६, २०७८ बिहिवार
  • 720
    SHARES

खिमलाल देवकोटा राष्ट्रिय सभा सदस्यमा विजयी

काठमाण्डौ ।  वाग्मती प्रदेशको राष्ट्रिय सभा सदस्यमा खिमलाल देवकोटा विजयी भएका छन । हेटौँडामा आज भएको उपचुनावमा नेकपा एमालेका उमेदवार एवम् गृह मन्त्री रामबहादुर थापा बादललाई पछाडि पार्दै देवकोटा राष्ट्रिय सभा सदस्यमा विजयी भएका हुन ।

खिमलाल देवकोटा पाँच हजार ८८ मतभार सहित विजयी भएका हुन । यस्तै रामबहादुर थापाले  चार हजार १४ मतभार र कृष्णगोपाल तामाङले एक सय ३२ मतभार प्राप्त गर्नुभएको हो । 

माओवादी केन्द्रले गृहमन्त्रीसमेत रहेका राष्ट्रियसभा सदस्य थापालाई दल त्यागको अभियोगमा कारबाही गरेकाले पद रिक्त भएपछि उपचुनाव भएको हो । एमालेले आधिकारिक रुपमा थापालाई उम्मेदवार बनाए पनि झलनाथ खनाल र माधव नेपाल पक्षले उम्मेदवारी दर्ताको बेला देवकोटालाई समर्थन गरेको थियो ।  


लुम्बिनी चिन्तन

थप समाचार