Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

एमसीसी आजै पारित गर्ने सत्तारुढ गठबन्धनको निर्णय


  • लुम्बिनी चिन्तन
  • फाल्गुण १५, २०७८ आइतवार
  • 720
    SHARES

एमसीसी आजै पारित गर्ने सत्तारुढ गठबन्धनको निर्णय

काठमाडौं । सत्तारुढ गठबन्धनमा आजै एमसीसी पारित गर्ने सहमति जुटेको छ ।

बालुवाटारमा भर्खरै सम्पन्न बैठकले संसदमा उठेका प्रश्नहरुमा सरकारको जवाफ र व्याख्यात्मक टिप्पणीसमेत संलग्न हुनेगरी एमसीसी सम्झौता अनुमोदन गर्ने निर्णय भएको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए । पौडेलका अनुसार संसदको आजै बस्ने दोस्रो बैठकले एमसीसी पारित गर्नेछ ।


लुम्बिनी चिन्तन

थप समाचार