Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

सरकारविरोधी आन्दोलन उत्कर्षमा पुगेपछि बंगलादेशकी प्रधानमन्त्रीले राजीनामा दिँदै छाडिन् देश


  • लुम्बिनी चिन्तन
  • श्रावण २१, २०८१ सोमवार
  • 476
    SHARES

सरकारविरोधी आन्दोलन उत्कर्षमा पुगेपछि बंगलादेशकी प्रधानमन्त्रीले राजीनामा दिँदै छाडिन् देश

भैरहवा, साउन २१ । बंगलादेशमा सरकारविरोधी आन्दोलन उत्कर्षमा पुगेपछि प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर देश छाडेकी छन् । बीबीसीका अनुसार उनी आफ्नी बहिनीसँगै हेलिकप्टर चढेर छिमेकी देश भारतको अगरतलातिर गएकी छन् ।बीबीसीका अनुसार अहिले हजारौं प्रदर्शनकारीहरु ढाकास्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रवेश गरेका छन् । सरकारी जागिरमा आरक्षणको विषयप्रति असन्तुष्ट विद्यार्थीहरुले प्रदर्शन गर्न थालेपछि आन्दोलन चर्किएको थियो । उनीहरुले प्रधानमन्त्रीको राजीनामा माग गर्दै आएका थिए । 


लुम्बिनी चिन्तन

थप समाचार