Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित


  • लुम्बिनी चिन्तन
  • भाद्र ३१, २०८१ सोमवार
  • 284
    SHARES

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

भैरहवा, भदौ ३१ । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमबार राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा मायाप्रसाद शर्मा निर्वाचित भएका छन् । उनी माओवादी निकट सांसद हुन् । त्यस्तै विधायन व्यवस्थापन समितिको सभापतिमा तुलसा दाहाल निर्वाचित भएकी छन् । दाहाल एमालेकी सांसद हुन् । 


लुम्बिनी चिन्तन

थप समाचार