Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

भैरहवाका सुजल उपाध्याय मिस्टर नेपालको फाइनलमा चयन


  • लुम्बिनी चिन्तन
  • श्रावण ३१, २०८२ शुक्रवार
  • 674
    SHARES

भैरहवाका सुजल उपाध्याय मिस्टर नेपालको फाइनलमा चयन

भैरहवा, साउन ३० । भैरहवाका सुजल उपाध्याय मिस्टर नेपाल प्रतियोगिताको फाइनल चरणका लागि चयन भएका छन्। देशभरिबाट करिब ४हजार ५ सय युवाहरू सहभागी रहेको छनोट प्रक्रियाबाट उपाध्याय अन्तिम चरणमा पुग्न सफल भएका हुन्।

लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गरिरहेका उपाध्याय पेशाले फिटनेस ट्रेनर हुन्। विद्यार्थी जीवनदेखि नै उनी विभिन्न सामाजिक संघसंस्थामा संलग्न रहँदै आएका छन्। समाजमा सकारात्मक भूमिका निर्वाह गर्दै आएका उनी स्थायी रूपमा भैरहवामा बसोबास गर्छन्।

उनीसँग सम्बन्धित जानकारी अनुसार, भोटिङ प्रक्रियामा सहभागी हुन खल्ती एपमा गई ‘भोटिङ’ अप्सन छानेर कन्टेस्टेन्ट नम्बर २६ मा भोट गर्न सकिन्छ।


लुम्बिनी चिन्तन

थप समाचार