Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

अपडेट: मर्मतका लागि पोखरा जाँदै थियो दुर्घटनामा परेको सौर्यको जहाज


  • लुम्बिनी चिन्तन
  • श्रावण ९, २०८१ बुधवार
  • 380
    SHARES

अपडेट: मर्मतका लागि पोखरा जाँदै थियो दुर्घटनामा परेको सौर्यको जहाज

भैरहवा, साउन ०९ । सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त जहाज इन्जिन परीक्षणका लागि पोखरा उडेको खुलेको छ । यो जहाजको इन्जिनको पूर्ण मर्मत (सी–चेक)का लागि पोखरा जाने क्रममा थियो ।९एन–एएमई जहाजमा १९ जना सवार थिए ।उनीहरु सौर्यका इन्जिनियर तथा प्राविधिकहरु रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।  यो जहाज पोखरास्थित ह्यांगरमा एक महिना राखेर मर्मत गर्ने तयारी थियो ।

 


लुम्बिनी चिन्तन

थप समाचार