Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

काठमाडौंका लागि पोखराबाट उडेको बुद्ध एयरको जहाज भैरहवा डाइभर्ट


  • लुम्बिनी चिन्तन
  • भाद्र ५, २०८१ बुधवार
  • 1.1K
    SHARES

काठमाडौंका लागि पोखराबाट उडेको बुद्ध एयरको जहाज भैरहवा डाइभर्ट

भैरहवा, भदौ ०५ । काठमाडौंका लागि पोखराबाट उडेको विमान मौसम खराबीका कारण अवतरण गर्न नसकेपछि भैरहवा डाइभर्ट भएको छ ।

पोखराबाट ७२ जना यात्रु लिएर बिहान काठमाडौं उडेको विमान मौसमका कारण अवतरण गर्न नसकी भैरहवा डाइभर्ट भएको पोखरा विमानस्थल स्रोतले जनाएको छ ।

साढे ७ः२५ मा उड्ने तय भएको जहाज मौसम खराबीको कारण सवा ९ बजेमात्र काठमाडौं उठेको थियो । तर, काठमाडौंको मौसम खराबीका कारण करिब २० मिनेर आकासमा घुमेर भैरहवा अवतरण भएको हो ।

वुद्धको उडान नम्बर ६६४ एयर अटिआर ७२ को जहाज काठमाडौं अवतरण नभएपछि भैरहवा डाइभर्ट गरेर  १०ः२० मा भैरहवामा ल्याण्ड छ ।

 


लुम्बिनी चिन्तन

थप समाचार