Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

हास्य कलाकार हरिवंश आचार्य अस्पताल भर्ना


  • लुम्बिनी चिन्तन
  • श्रावण ६, २०८१ आइतवार
  • 366
    SHARES

हास्य कलाकार हरिवंश आचार्य अस्पताल भर्ना

भैरहवा , साउन ६ । हास्य कलाकार हरिवंश आचार्य अस्पताल भर्ना भएका छन् । नाकबाट अचानक रगत बगेपछि उनलाई अस्पताल भर्ना गरिएको  हो । विराट नर्सिङ होममा उनको उपचार भइरहेको छ । 
हिमगिरी सोप इन्डस्ट्रिजको कार्यक्रममा सहभागी हुन शनिबार हरिवंश विराटनगर गएका थिए ।


लुम्बिनी चिन्तन

थप समाचार