Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

मधेश सरकारमा मन्त्री भइसकेका आलम दोस्रो पटक राज्यमन्त्री बने


  • लुम्बिनी चिन्तन
  • श्रावण २३, २०८१ बुधवार
  • 420
    SHARES

मधेश सरकारमा मन्त्री भइसकेका आलम दोस्रो पटक राज्यमन्त्री बने

भैरहवा, साउन २३ । मधेश सरकारले मंगलबार पाँच राज्यमन्त्री थप्यो । 
जसमा नेकपा एमालेबाट मोहम्मद जयद आलम भौतिक पूर्वाधार विकार राज्यमन्त्री बनेका छन् । रौतहट क्षेत्र नं.२ (क) बाट प्रदेश सांसदमा जितेका आलम यसअघि महिला बालबालिका युवा तथा खेलकुदमन्त्री भइसकेका व्यक्ति हुन् ।पहिलोपटक क्याबिनेट मन्त्री बनेका जैद दोस्रापटक भने राज्यमन्त्री बनेका छन् । पहिलोपटक उनी जसपाका सरोजकुमार यादव नेतृत्वको सरकारमा महिला बालबालिका युवा तथा खेलकुदमन्त्री बनेका थिए ।दोस्रापटक उनी राज्यमन्त्री बनेपछि सामाजिक संजालमा टिकाटिप्पणी भइरहेको छ ।

 


लुम्बिनी चिन्तन

थप समाचार