Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

विश्वकप क्रिक्रेट खेल्ने मुलुकको संख्या बढाउने आइसीसीको निर्णय


  • लुम्बिनी चिन्तन
  • जेठ १९, २०७८ बुधवार
  • 1.0K
    SHARES

विश्वकप क्रिक्रेट खेल्ने मुलुकको संख्या बढाउने आइसीसीको निर्णय

काठमाडौँ । आईसीसीले एकदिवसीय विश्वकप क्रिकेटमा सहभागी मुलुकको  संख्या बढाएको छ ।

आईसीसीले एकदिवसीय र टी-ट्वान्टी विश्वकपमा खेल्ने टिमको संख्या बढाएको छ । अब एकदिवसीयमा १४ टिमले प्रतिस्पर्धा गर्नेछन् भने टी-ट्वान्टीमा २० टिमबीच प्रतिस्पर्धा हुनेछ ।

आईसीसीले २०२७ र २०३१ को विश्वकपमा १४ टिमले प्रतिस्पर्धा गर्ने जनाएको छ । यसअघि एकदिवसीय विश्वकपमा १० टिमले प्रतिस्पर्धा गर्दै आएका थिए ।

यस्तै टी-ट्वान्टी विश्वकपको सन्२०२४, २०२६, २०२८ र २०३० विश्वकपमा २० टिमले प्रतिस्पर्धा गर्ने आइसीसीले जनाएको छ । टी(ट्वान्टी विश्वकपमा १६ टिमले प्रतिस्पर्धा गर्दै आएका थिए ।


लुम्बिनी चिन्तन

थप समाचार