Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

प्रधानमन्त्री ओली भारतसँगको फाइनल खेल हेर्ने जाने


  • लुम्बिनी चिन्तन
  • श्रावण २३, २०८१ बुधवार
  • 380
    SHARES

प्रधानमन्त्री ओली भारतसँगको फाइनल खेल हेर्ने जाने

भैरहवा, साउन २३ । नेपाल र भारतबीच हुने काभा वुमन्स नेसन्स लिगको फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली जाने भएका छन् । उपाधिका लागि नेपालले आज साँझ ५ बजे भारतसँग खेल्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हलमा हुनेछ ।नेपाल इरानसँग लिगचरणको बदला लिंदै फाइनलसम्म आइपुगेको हो भने भारतले श्रीलंकालाई हराएर फाइनलमा स्थान पक्का गरेको हो ।सन् २०१९ मा दक्षिण एसियाली खेलकुद सागमा भारतसँग बेष्ट अफ फाइभ खेल्दै घरेलु मैदानमै उपाधि गुमाएको नेपाली टोलीलाई यो बदला लिने अवसर हो ।लिग चरणमा भारतलाई पराजित गरेको नेपालको मनोवल उच्च छ ।


लुम्बिनी चिन्तन

थप समाचार